२७ कार्तिक २०८३, शुक्रबार

संघीय संसदको दुवै सदनको संयुक्त बैठक आज बस्दै, महासचिव गुटेरेसले सम्बोधन गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । संघीय संसदको संयुक्त बैठक आज मंगलबार बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे संयुक्त बैठक बस्न लागेको हो ।

संघीय संसदको संयुक्त बैठकलाई नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।