२७ कार्तिक २०८३, शुक्रबार

पूर्वाधारमन्त्री लम्साल र भारतीय राजदूत दलेलाबीच भेटवाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् ।

भेटको क्रममा पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने उपायहरूबारे छलफल गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

बहुआयामिक आईएनएनपी साझेदारीलाई थप अगाडि बढाउन सँगै मिलेर काम गर्न प्रतिबद्धता व्यक्त गरिएको पनि दूतावासले जनाएको छ ।