
पोखरा, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङसहित झण्डै एकसयजना नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
गण्डकीको पोखरामा आयोजित एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुरूङसहित नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष ओलीले एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना नेता कार्यकर्तालाई पनि एमालेमा प्रवेश गराएका हुन् ।















प्रतिक्रिया