
पथरी, १३ कात्तिक । सुनवर्षी नगरपालिकाका वडा नं १ मा रहेको तुर्छा ड्रागन फुट तथा बहुउद्देश्य कृषि फार्ममा गरिएको ड्रागन खेतीमा राखिएको विद्यतु लाइट । ड्रागन व्यावसायी गणेश तुर्छा राईले नेपालमै पहिलो पटक उक्त प्रविधि प्रयोग गरी ड्रागन उत्पादन सुरु गरेका छन् । उनी भन्छन् विद्युत लाइट राखेपछि अफ सिजनमा पनि यसले फल दिन सुरु गरेको छ । तस्वीरः गोपाल काफ्ले/रासस












प्रतिक्रिया