६ कार्तिक २०८३, शुक्रबार

दुधमा विष मिलाई २ वर्षीय छोरालाई खुवाएर आमाले गरिन् आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideतेह्रथुम, २० जेठ । तेह्रथुममा एक परिवारका आमाछोराले आत्महत्या गरेका छन् ।

मोरहाङ–३ बस्ने २० वर्षीया चित्रमाया लिम्बु उनकै घरको धुरीमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत्यु भएको र उनका २ वर्षीय छोरा हाङगु लिम्बु ओछ्यानमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले अनुसन्धान गरिरहेको छ ।