६ कार्तिक २०८३, शुक्रबार

दोलखामा भूकम्पको अर्काे झट्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, २० जेठ । दोलखामा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ५ बजेर ३८ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस भएको हो ।

दोलखा केन्द्रविन्दु बनाएर साँझ गएको भूकम्प ४ दशमलब ५ रेक्टर स्केलको हो । यसअघि २ बजेर ३९ मिनेटमा ३ घण्टा अगाडि पनि दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।