६ कार्तिक २०८३, शुक्रबार

लोकसेवा आयोगबाट नासु पदका लागि परिक्षा केन्द्र सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । लोकसेवा आयोगले नायब सुब्बा पदका लागि परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।

नायव सुब्बा वा सो सरहरको (अप्राविधिक) पदका लागि आयोगले परिक्षा केन्द्र तोकेको हो । भूकम्पका कारण आयोगले यसअघि परिक्षा स्थगित गरेको थियो । नयाँ सूचना अनुसार, जेठ २९ गतेदेखि परिक्षा सञ्चालन हुनेछ ।

Lok-sewa-aayog