६ कार्तिक २०८३, शुक्रबार

बलात्कार गरी भाग्दा ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

Jailभक्तपुर, २० जेठ । बलात्कार गरी जेलबाट भागेका एक कैदी मृत अवस्थामा फेला परेका छन् ।

भूकम्पले कारागार शाखा सिन्धुपाल्चोक क्षति भई फरार भएका जबरजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुपाल्चोक बाह्रविसे–६ सानो पलाटी घर भएका ६१ बर्षीय जगत बहादुर राउत मृत अवस्थामा फेला परेका छन् ।

उनलाई मंगलबार मध्यपुर ठिमी नगरपालिका–३ निलवाराहीमा नाक र मुखबाट पानी जस्तो सुख्खा पदार्थ निस्केको अवस्थामा मृत फेला पारिएको थियो ।