६ कार्तिक २०८३, शुक्रबार

ललितपुरमा आगोले जलेर एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagoललितपुर, २० जेठ । ललितपुरमा एक महिलाको आगोले जलेर मृत्यु भएको छ ।

ललितपुर उपमहानगरपालिका–१४ स्थित विगत १ बर्ष अगाडी देखि जस्ताको टहरा बनाई बस्दै आएकी झरुवारासी–१ घर भएकी ७० बर्षीया उमा बोहोरा क्षेत्रीको टहरामा मंगलबार आगलागी हुदाँ उनको जलेर मृत्यु भएको छ ।