
काठमाडौं, १८ भदौ । आशिफ शेखले भारतविरूद्व अर्धशतक बनाएका छन् ।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत श्रीलंकामा जारी खेलमा भारतविरुद्ध आशिफले २७.२ ओभरमा अर्धशतक पूरा गरेका हुन्।
आशिफले ८८ बलमा ७ चौका हाने। वान डे क्रिकेटमा आशिफको यो दशौं अर्धशतक हो ।
आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पूरा गरेका छन् ।















प्रतिक्रिया