हेटौंडा, १८ भदौ । बागमती प्रदेश सभाको बैठक आज सोमबार बस्दैछ । बैठक हेटौंडास्थित प्रदेश सभा भवनमा दिउँसो १ः३० बजे बस्नेछ ।
दुई महिना अघि असार २१ गते चालु आर्थिक वर्षका लागि बजेट पास गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया