
काठमाडौं, १७ भदौ । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा पाँचजना नेपाली क्रिकेटरहरू अनसोल्ड भएका छन् ।
आज भएको अक्सनमा सन्दीप लामिछाने सहित पाँचजना नेपाली खेलाडी अनसोल्ड भएका हुन् ।
अनसोल्ड हुनेहरूमा लामिछाने सहित देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद रहेका छन् ।
बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ ।















प्रतिक्रिया