२८ कार्तिक २०८३, शनिबार

काठमाडौंका मेयर बालेनलाई पुत्रीलाभ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पुत्रीलाभ भएको छ ।

उनकी पत्नी सविना काफ्लेले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।

बालेन र सविनाबीच २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।