२८ कार्तिक २०८३, शनिबार

भारतले सूर्यको अध्ययनका लागि पहिलो मिसन पठायो (तस्वीरहरु)

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । भारतले सूर्यको अध्ययनका लागि आफ्नो पहिलो मिसन पठाएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले आदित्य एल–१ नामको मिसन श्रीहरिकोटा स्पेस स्टेसनबाट बिहान ११ः५० बजे प्रक्षेपण गरेको हो ।

आदित्य एल–१ केहि घण्टामै पृथ्वीको कक्षमा पुग्ने इसरोले जनाएको छ ।

चन्द्रयान-३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरणपछि भारतले सूर्यको अध्ययनका लागि प्रक्षेपण गर्दै इतिहास रचेको छ ।