१ कार्तिक २०८३, शनिबार

बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनबाट राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तानसमेत रहेका खड्का विजयी भएका हुन्। उनले प्रतिस्पर्धी उमेश पियालाई नौ मतले हराएका हुन् ।

खड्काले २३ मत पाउँदा पियाले १४ मत मात्रै पाए।