
काठमाडौं, १३ भदौ । एएफसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको हो । नेपाल घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो।
जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो ।















प्रतिक्रिया