१ कार्तिक २०८३, शनिबार

एशिया कप: नेपालले हात पार्‍यो दुई विकेट, इमाम रन आउट

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ । मुल्तान स्टेडियममा भएको टस हारेर पहिले बलिङ गरिरहेको नेपालकाले दोस्रो सफलता हात पारेको हो ।

पाकिस्तानका इमाम उलहक ५ रनमा रन आउट भए । उनलाई करणको बलमा रोहित कुमार पौडेलले रन आउट गराए ।

यसअघि नेपालका करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका थिए ।