
काठमाडौं, ११ भदौ । सूर्मा भवानी (बिरे जात्रा) मनाउन दार्चुलाको अपिहिमाल गाउँपालिकाले आज सोमबार देखि तीन दिन सार्वजनिक विदा दिएको छ।
आज देखि आउँदो बुधबारसम्म पालिकाभरिका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको हो ।
दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा बिरे जात्रा लाग्ने गरेको छ ।
















प्रतिक्रिया