६ कार्तिक २०८३, शुक्रबार

खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ५ भदौ । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना – ६ नाम्सीखोला पुलनजिकै पहिरो खसेपछि सोमबार राती करिब ८ बजेबाट सडक अवरूद्व भएको थियो ।

ठूलो पहिरो खसेपछि रातीदेखि हजारौँ सवारी साधन रोकिएका थिए ।