
रामेछाप, ५ भदौ । रामेछाप कारागारमा एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैदी रामेछाप उमाकुण्ड गाउँपालिका–६ रोटेका ८४ वर्षीय पदमबहादुर श्रेष्ठ रहेका छन् ।
जबरजस्तीकरणी मुद्दामा जन्म कैद सजाय भोगिरहेका श्रेष्ठ सोमबार साँझ बाथरुममा लडेर घाइते भएका थिए।
उनको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा मृत्यु भएको हो ।















प्रतिक्रिया