६ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थप्सनबीच भेटवार्ता भएको छ ।

ओली र थप्सनबीच ओली निवास बालकोटमै भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग आदानप्रदान साथै एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बताइएको छ ।

भेटवार्तामा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए।