१ कार्तिक २०८३, शनिबार

नेपाल र हङकङ भिड्दै

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । मलेसियामा आज मंगलबारबाट सुरु हुने चार देश सम्मिलित महिला टि-ट्वान्टी आई सिरिजमा नेपालले हङकङको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आइसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्न लागेका हुन् ।

नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ ।