६ कार्तिक २०८३, शुक्रबार

सन्दीपविरूद्वको मुद्दाको सुनुवाई न्यायाधीश खतिवडाको इजलासमा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दाको आज सुनुवाई हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा आजको सुनुवाई न्यायाधीस राजुकुमार खतिवडाको इजलासमा तोकिएको छ ।

सन्दीपविरूद्व नाबालिका बलात्कारको आरोप छ । सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

गत फागुन १५ गते सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट सन्दीपको मुद्दा किनारा लगाउन आदेश दिएको थियो ।