६ कार्तिक २०८३, शुक्रबार

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँ पुग्न कति भाडा ? (सूचीसहित)

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउ । सार्वजनिक यातायातको भाडा बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

नयाँ भाडादर आजैदेखि लागू हुनेछ । नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि भएको छ ।