६ कार्तिक २०८३, शुक्रबार

आज चिनियाँ सेनाको टोली किन नेपाल आउँदैछ ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदैछ ।

टोली आज दिउँसो नेपाल आइपुग्ने बताइएको छ । टोली मेजर जनरल यु एन दे नेतृत्वमा नेपाल आउन लागेको हो ।

सेनाको टाली तीन दिन नेपालमा रहनेछ । नेपालमा रहँदा टोलीले सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिसँग छलफल गर्नेछ ।