६ कार्तिक २०८३, शुक्रबार

धेरैपछि भेटिएका ओली र रावलबीच के भयो कुराकानी ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच लामो समयपछि छलफल भएको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटमा मुलुक र पार्टीको अवस्थाका बारेमा कुराकानी भएको नेता रावलले बताए ।

रावलले अहिलेको अवस्थामा आ–आफ्ना सोच दृष्टिकोणका बारेमा पनि सामान्य कुराकानी भएको र पुन: छलफल गर्ने योजना रहेको बताए ।

यस्तै, पछिल्लो राजनीतिक अवस्थामा पनि छलफल भएको रावलले जानकारी दिए ।