६ कार्तिक २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलबाट उड्न ठिक्क परेको एयर इन्डियाको जहाजमा समस्या आएपछि…

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न ठिक्क परेको एयर इन्डियाको जहाजमा समस्या देखिएको छ ।

मंगलबार अपराह्न उड्नका लागि रनवेमा पुगेको जहाजको ब्रेकमा समस्या देखिएपछि उडान रोकिएको हो । जहाजमा समस्या देखिएपछि जहाजलाई रनवेबाट पार्किङमा लगेर राखिएको थियो ।

जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।

जहाजमा १७९ जना यात्रु थिए।