६ कार्तिक २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको सुन प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ३० लाख रुपैयाँ समेत बरामद गरेको छ ।