
काठमाडौं, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुनलाई आज गालेर ब्रेक शु बाट निकालिँदै छ ।
सुनलाई गालेर विभिन्न तौलका टुक्रा बनाइँदै छ । सुनमा कालो रङ लगाइएकाले त्यसलाई पनि हटाइँदै छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार तौलँदा ६० केजी ७ सय ८९ ग्राम रहेको पाइएको थियो ।
तस्वीरहरू-
















प्रतिक्रिया