६ कार्तिक २०८३, शुक्रबार

केशव स्थापित र प्रमोद यादवले एमालेको केन्द्रीय सदस्यबाट लिए बिदा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । केशव स्थापित र सिरहाका प्रमोद यादवले नेकपा एमालेको केन्द्रीय सदस्यबाट बिदा लिएका छन् ।

उनीहरूको इच्छा बमोजिम नै पार्टीले केन्द्रीय सदस्यबाट हटाएको हो । सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरू बुझाएको राजीनामा स्वीकृत गरेको हो ।

उनीहरूको ठाउँमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य बनाइएको छ ।