६ कार्तिक २०८३, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण: थप १८ जना पीडितले दिए प्रहरीमा उजुरी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै आफूहरूसँग रकम उठाएको भन्दै थप १८ पीडितले उजुरी दिएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको उजुरी दिएका हुन् ।

यो प्रकरणमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत पुर्पक्षका लागि थुनामा छन्।