
काठमाडौं, २९ साउन । नेकपा (एमाले) ले संसदको अवरोध कायमै राखेको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको हो ।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।















प्रतिक्रिया