
काठमाडौं, २८ साउन । अमनलाल मोदीको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्न लागेकी जनमत पार्टीकी अनिता देवीले भोलि बिहान मन्त्रीको सपथ लिने भएकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार बिहान १० बजेको उनको सपथ राखिएको छ ।
अनिता देवीलाई मन्त्री बनाउन माओवादी केन्द्रले अमनलाल मोदीलाई आज मन्त्रीबाट फिर्ता बोलाएको छ ।















प्रतिक्रिया