
काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) ले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारमा जनमत पार्टीलाई सहभागी गराउन माओवादीका मोदीलाई फिर्ता बोलाइएको हो ।
मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साह मन्त्री बन्ने भएकी छिन् ।















प्रतिक्रिया