६ कार्तिक २०८३, शुक्रबार

चीनबाट आएका दुईवटा जहाजलाई चीननै फकाईयो, भारतबाट आएको जहाज बनारस डाइभर्ट

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । लगातारको वर्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

यसैबीच चीनबाट आएका दुई जहाजलाई चीनतर्फ नै फकाईएको छ भने भारतबाट आएको एक जहाजलाई बनारस डाइभर्ट गरिएको छ ।

चीनबाट आएका इयर चाइना र सिचुवान एयरलाई चीन नै फकाईएको छ ।

यस्तै दिल्लीबाट आएको जहाजलाई बनारस डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।