६ कार्तिक २०८३, शुक्रबार

प्रतिपक्ष र सत्तापक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बैठक सुरू हुने बित्तिकै सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले उठेर विरोध गरेपछि बैठक स्थगित नै गर्नुपरेको हो ।

बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू उभिएका थिए ।

सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने भन्दै विरोध गरेपछि सभामुख घिमिरेले बैठक साउन २९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।