६ कार्तिक २०८३, शुक्रबार

दोलखामा बस दुर्घटना

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । दोलखामा बस दुर्घटना भएको छ ।

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा २१ जना घाइते भएका छन्। घाइतेहरूको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।

बस सडकबाट करिब २० मिटर तल खसेको छ ।