
काठमाडौं, २५ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिसँग भेटवार्ताका लागि प्रधानमन्त्री शीतल निवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीको भेट नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।















प्रतिक्रिया