
काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिका वडा नम्बर-७ मा महानगरपालिकाको डोजर पुगेपछि अहिले स्थानीयबीच तहल्का मच्चिएको छ ।
कपन खोलामाथि लगाइएको ल्याब हटाउन महानगरको डोजर पुगेपछि स्थानीयहरूले विरोध गरिरहेका छन् । स्थानीय र नगरप्रहरीबीच झडपसमेत भएको छ ।
स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर-७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको छ ।















प्रतिक्रिया