२९ कार्तिक २०८३, आइतबार

एमालेले आदिवासी जनजाति महोत्सव मनाउँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा (एमाले)ले आदिवासी जनजाति महोत्सव मनाउने भएको छ ।

२९ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा एमालेले सो महोत्सव मनाउन लागेको हो । केन्द्रीय पार्टी कार्यालय च्यासलमा आज बिहान ११ः०० बजे ‘देशका विविध कला, संस्कृति र मौलिकलाई बुझौँ, रमाऔँ, र अपनाऔँ ।’ भन्ने नाराका साथ महोत्सव मनाउन लागिएको बताइएको छ ।

महोत्सवको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमालेले जनाएको छ ।