६ कार्तिक २०८३, शुक्रबार

आजको भूकम्बाट एक जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, १७ जेठ । आज दिउँसो १ बजेर ५४ मिनेटमा गएको भूकम्पमा परी रौतहटमा एक जनाको मृत्यु भएको छ ।

आँप टिप्न रुखमा चढेका रौतहटको जटहरा-२ बस्ने १७ बर्षीय प्रमोद पास्वान भूकम्प आउँदा भाग्न खोज्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आइतबार दिउँसो लमजुङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का आसपासका थुप्रै जिल्लामा महसुस भएको थियो ।