६ कार्तिक २०८३, शुक्रबार

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अनुमति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो ।

सीआईबीले उनीहरूमाथि  ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।