६ कार्तिक २०८३, शुक्रबार

एमालेले आज पनि संसद चल्न नदिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभा बैठक अवरूद्व गर्ने भएको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएको छ । एमालेले छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न चासो नदिएको भन्दै एमालेले आज पनि संसद चल्न नदिने भएको हो ।