६ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण लाइभ गर्ने भएको छ।

सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठकको लाइभ गर्ने निर्णय गरेको हो ।

माओवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरू हुँदैछ । बैठक चारदिन चल्नेछ । यसअघि नेपाली काँग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

त्यसैलाई अनुशरण गर्दै माओवादीले पनि लाइभ गर्ने भएको हो ।