
काठमाडौं, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ ।
तीनजना शीर्ष नेताबीच, प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन र कोशी सरकार गठनकाबारेमा छलफल भएको जानकारी दिइएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग मात्रै पनि बालुवाटारमै छलफल गरेका थिए ।















प्रतिक्रिया