६ कार्तिक २०८३, शुक्रबार

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक एवम् इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले उनलाई काठमाडौंस्थित त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

उनीविरूद्व प्रहरीमा बलात्कार आरोपमा जाहेरी परेको छ ।

आरोप लागेपछि उनी सम्पर्कविहीन भएका थिए ।