६ कार्तिक २०८३, शुक्रबार

भूकम्पबाट शनिवार धादिङमा शौचालयभित्रै एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, १६ जेठ । भूकम्पले चर्किएको शौचालयभित्र छिर्दा शनिवार धादिङमा एक जनाको मृत्यु भएको छ ।

गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पले चर्किएको शौचालयभित्र छिर्दा ढुंगा खसेर धादिङ रुम्दी–१ बस्ने ८४ वर्षीय गंगाबहादुर बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पले चर्किएको शौचालयमा जाँदा शनिबार ढुङ्गा खसी टाउकोमा लाग्दा बमको घटनास्थलमै मृत्यु भएको हो ।