२८ कार्तिक २०८३, शनिबार

मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा बस र ट्रक ठोक्कियो, ११ जना घाइते

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ साउन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा बस र ट्रक एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार आज बिहन साढे ७ बजे नारायणगढबाट मुगलिङतर्फ गइरहेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आएको ना ६ ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण सडक अवरुद्ध भएको छ ।