२८ कार्तिक २०८३, शनिबार

भारतले धौलीगंगा बाँध पुनः खोल्यो, महाकाली नदीमा सतर्कता अपनाउन आग्रह

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ६ साउन । भारतले धौलीगंगा बाँध पुनः खोलेको छ । आज बिहान ५ बजे बाँधको ढोका खोलेको हो ।

यसअघि भारतले गत असार २६ गते बाँध खालेको थियो  । बाँध राति ८ बजेसम्मका लागि खोलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको बताइएको छ ।