२८ कार्तिक २०८३, शनिबार

रुप्सेमा बेलिब्रिज संचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्वर, ५ साउन । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा ४८ मिटर लामो बेलिब्रिज निर्माण सम्पन्न भएपछि बिहीबार देखि नियमित यातायात संचालन भएको छ । तस्वीरः ध्रुवसागर शर्मा/रासस